भुँडीपुराण प्रकाशनको "कम्मर दुखाइ" (Backache) वरिष्ठ हड्डी रोग विषेशग्य डा. अशोक बज्राचार्यद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस पुस्तकमा कम्मर दुखाइ सम्बन्धी विभिन्न सामग्रीहरु प्रस्तुत गरिएको छ ।
साथसाथै कम्मर दुखाइलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर पनि प्रस्तुत गरिएको छ ।
यो पुस्तक सबै पाठकवर्गका लागी उपयुक्त छ ।
Book | |
---|---|
ISBN | N0008 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | डा. अशोक बज्राचार्य |