भुँडीपुराण प्रकाशनको “हुर्किरहेका बालबालिकाहरूलाई चिनौँ” डा. नन्दिता शर्मा लुइँटेलद्वारा जीवनोपयोगी पुस्तक हो ।
जग बलियो भए घर बलियो हुन्छ भन्ने कथनलाई मध्यनजर गर्दै यस पुस्तकमा अभिभावकका निम्ति बालबालिकालाई हेरचाह गर्न चाहिने सुरक्षित मनोवैज्ञानिक तरिकाहरूलाई हेरचाह गर्न चाहिने सुरक्षित मनोवैज्ञानिक तरिकाहरू सरल रूपमा लेख्न खोजिएको छ ।
बालबालिकालाई हुर्काउँदा, परिवार र समाजका जो जो व्यक्तिहरूको भूमिका रहन्छ वहाँहरूले यस पुस्तकबाट आफूले बालविकास र त्यसको विभिन्न समस्याका साथ साथै चुनौतीको बारेमा थाहा पाउन सक्नुहुनेछ ।
| Book | |
|---|---|
| ISBN | N0007 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. नन्दिता शर्मा लुईँटेल |