भुँडीपुराण प्रकाशनको “प्रवेशिका व्याकरण (कक्षा ९)” प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टिकाराम शर्मा र धर्म पोखरेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।
यस पुस्तकमा प्रत्येक पाठको सुरुमा ‘पाठगत शैक्षणिक उद्देश्य’ दिइएको छ। यस सामग्रीबाट शिक्षकलाई सम्बन्धित पाठको शिक्षण गर्दा थाहा पाउनुपर्ने विषयको सीमासम्बन्धी दिशाबोध हुने छ भने पाठयोजना बनाउनका लागि पनि यसले आधारभूत मार्गदर्शन गराउने छ।
पुस्तकमा प्रत्येक पाठको उद्देश्यपछि ‘मूल्याङ्कन’ शिर्षकमा मूल्याङ्कन- सामग्री दिइएको छ। ‘मूल्याङ्कन’ पछि सम्बन्धित विषयको ‘परिचय/परिभाषा’ दिइएको छ।
Book | |
---|---|
ISBN | 9789993344766 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टीकाराम शर्मा, धर्म पोखरेल |