भुँडीपुराण प्रकाशनको “रमाइलो व्याकरण (कक्षा १)” पूर्णत: अभ्यासद्वारा नै विषय सिकाउने वा सिक्ने प्रक्रियामा आधारित भएको हुँदा यसमा विषयशिक्षकको निर्देशनलाई अनिवार्य मानिएको छ।
यो पुस्तक बढीभन्दा बढी आभ्यासिक भई कक्षा-क्रियाकलापमुखी भएकाले बालमनोविज्ञानअनुरूप शिक्षकले विद्यार्थीहरूलाई प्रत्येक पाठमा उत्प्रेरकका रूपमा सहयोग गर्नुपर्ने हुन्छ।
Book | |
---|---|
ISBN | 9789993344728 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टीकाराम शर्मा, धर्म पोखरेल |