आलोकका प्रतिबिम्ब (कविता सङ्ग्रह)

Price:

NPR 250.00


आलोकका प्रतिबिम्ब (कविता सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “आलोकका प्रतिबिम्ब” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।

NPR 250.00 250.0 NPR NPR 250.00

NPR 250.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “आलोकका प्रतिबिम्ब” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।

यस कविता सङ्ग्रहमा कम्युनिष्ट आन्दोलन भित्र र बाहिरको राजनैतिक परिवेशको सकारात्मक-नकारात्मक, सङ्गतिपूर्ण र असङ्गत, सुकृत र विकृत पक्ष सबैमाथि आलोचनात्मक झटारो हानिएको छ ।

पछिल्लो समयमा भएका राम्रा-नराम्रा, उपलब्धि-क्षतिका भाव र अवस्थालाई कविताले देखाएका छन् । महान् परिवर्तनको उद्देश्य प्राप्त भयो कि भएन भन्ने प्रश्न यहाँ छ ।

Book
ISBN 9789937784290
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) ईश्वरचन्द्र ज्ञवाली