भुँडीपुराण प्रकाशनको “समग्र जीवनशैली व्यवस्थापन” डा. नरविक्रम थापाद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यो पुस्तक सान्दर्भिकता र जीवनोपयोगिताका हिसाबले समग्र जीवनशैलीको व्यवस्थापनलाई तथ्य र अनुभवका आधारमा सरल र रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
यस पुस्तकले मानव जीवनशैलीलाई प्रभावकारी व्यवस्थापन गर्न धेरै सहयोग पुग्ने हुनाले चिरस्थायी महत्त्व राख्ने हाम्रो विश्वास छ ।
बदलिदो समाज, आधुनिकीकरण, शहरीकरण र भूमण्डलीकरणको चापमा रहेको हाम्रो संस्कृति र जीवनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उल्लेख भएका अनुभव, ज्ञान र अभ्यासलाई राम्ररी प्रस्तुत गरिएको यो पुस्तक अत्यन्तै जीवनोपयोगी छ ।
| Book | |
|---|---|
| ISBN | 9789937784177 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. नरविक्रम थापा |