भुँडीपुराण प्रकाशनको “वृद्ध मनोविज्ञान र साहित्य” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको ज्येष्ठ साहित्य सम्बन्धी पुस्तक हो ।
यस पुस्तकमा पाका उमेरका वा वृद्ध मानिसका जीवनका अनुभव र अनुभूतिसँगै उनीहरूको मनोविज्ञान, मनोविष्लेषण तथा साहित्यमा तिनको प्रयोगका विषय समेटिएका छन् ।
वृद्ध वा पाका मान्छेका जीवनमा देखिएका संवेग, अनुभूति र भइरहेका घटना वा क्रियाकलापको विषयमा लेखिएको यो पुस्तक निकै उपयोगी र विशेष बनेको छ ।
प्रायः वृद्धवृद्धाका वा पाका मान्छेका विभिन्न मनका अवस्था, त्यसद्वारा गरिएका क्रियाकलाप विधागत विषयहरूमा समेटिएको पाइन्छ । समय र उमेरका परिवेशका भोगाइ र मनोविज्ञान यस पुस्तकमा समेटिएका छन् ।
Book | |
---|---|
ISBN | 9789937784160 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | बद्रीप्रसाद ढकाल |