भुँडीपुराण प्रकाशनको “पञ्चतन्त्रका कथा” विष्णुकुमारी देवीद्वारा अनुवादित धार्मिक कथासङ्ग्रह हो ।
“पञ्चतन्त्रका कथा” छोटाछोटा कथाहरूको संगालो हो । यो संस्कृत साहित्यको अमर कृति हो । विश्वका धेरै भाषामा यसको अनुवाद भएको छ । यसमा पशुपंछीका कथाहरू छन् । केही कथामा मानिस पात्र पनि छन् ।
इसपका नीति कथाहरूजस्तै पञ्चतन्त्रका कथाहरू पनि विश्व प्रसिद्ध प्राचिन नीति कथा हुन् ।
सबै कथाले मानिसको जीवनलाई आदर्श र नैतिकवान बनाउने शिक्षा र सन्देश दिन्छन् ।
कथाका पात्र र परिवेशलाई हेर्दा यी कथाहरू भारत उपमहाद्वीपमा सिर्जना भएको सहजै अनुमान गर्न सकिन्छ ।
Book | |
---|---|
ISBN | 9789937784153 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | अनुवादः कृष्णकुमारी देवी |