भुँडीपुराण प्रकाशनको “गतिशील जिन्दगी” इन्दिरा दीक्षितद्वारा तयार पारिएको संस्मरण सङ्ग्रह हो ।
यस पुस्तकमा चौधवटा संस्मरणहरू समेटिएका छन् ।
यिनमा केही नितान्त नियात्रापरक संस्मरणहरू छन् भने केही जीवनी तथा घटनामूलक संस्मरणहरू रहेका छन् ।
नेपाल, भारत, अस्ट्रेलियाका विभिन्न स्थानहरूमा नियात्राकारद्वारा गरिएका यात्राजन्य विषयवस्तुमा आधारित संस्मरणहरू नै यस कृतिका मुख्य स्तम्भ हुन् ।
Book | |
---|---|
ISBN | 9789937784092 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | इन्दिरा दीक्षित |