अमेरिका यात्रा (लघु काव्य)

Price:

NPR 150.00


अमेरिका यात्रा (लघु काव्य)

भुँडीपुराण प्रकाशनको “अमेरिका यात्रा” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको लघु काव्य हो ।

NPR 150.00 150.0 NPR NPR 150.00

NPR 150.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “अमेरिका यात्रा” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको लघु काव्य हो ।

अधिकांश नेपालीले कल्पनाको स्वर्ग मान्दै भ्रमणको उत्कृष्ट गन्तव्य ठानिने अमेरिकामा रहेका मुख्य ठाउँहरू हेर्न पाउनु र हेरेका ठाउँहरूको बारेमा भावका थुँगाहरू जोड्दै आउनु उहाँको साहित्यिक भावनाको प्राप्ति हो ।

भ्रमणका क्रममा उहाँले नायग्रा फल्स, ब्राइडलभेल, बफेलो शहर, टेक्सास शहर, संसद भवन, डाउन टाउन आदि पाठकले पनि सँगसँगै हेरेको झैँ मजा लिन पाउने छौँ यस कृतिको माध्यमबाट ।

Book
ISBN 9789937772945
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) मधुसूदन पाण्डेय