भुँडीपुराण प्रकाशनको “क्यान्सर रोकथाम” डा. किशोर कुमार प्रधानाङ्ग, डा. क्रिष्मा प्रधानाङ्ग, डा. आज्ञा प्रधानाङ्ग र डा. अपेक्षा प्रधानाङ्गद्वारा तयार पारिएको स्वास्थ्य सम्बन्धी पुस्तक हो ।
डा. प्रधानाङ्गका अनुभवका आधारमा यो भन्न सकिन्छ कि हाम्रो देशमा क्यान्सर रोग र यसबाट बच्ने उपायहरूबारे जनचेतनाको अभावले गर्दा ७०% भन्दा बढी रोगीहरूको ढिलो अवस्थामा उपचारका लागि अस्पतालमा आउने गरेको र बर्सेनि बिसौँ हजारको अकालै मृत्यु हुने गरेको छ ।
प्रायगरी जति उमेर बढ्दै गयो त्यति क्यान्सर लाग्ने सम्भावना बढे पनि बच्चादेखि बुढासम्म जुनसुकै उमेर समूहलाई क्यान्सर रोग लाग्न सक्छ । त्यसैले यस रोग र यसबाट बच्ने उपायहरूबारे समुदायमा बसेका सबै जनाले बुझ्नु एकदमै जरुरी छ ।
Book | |
---|---|
ISBN | 9789937772822 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. किशोर कुमार प्रधानाङ्ग |