मामुली मान्छे (कविता सङ्ग्रह)

Price:

NPR 350.00


मामुली मान्छे (कविता सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “मामुली मान्छे” बलराम तिमल्सिनाद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।

NPR 350.00 350.0 NPR NPR 350.00

NPR 350.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “मामुली मान्छे” बलराम तिमल्सिनाद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।

चैतन्यका शब्दमा, “यस कृतिमा एकातिर नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका विकृति विसङ्गति तथा कुरूप पक्षलाई यथार्थपरक ढङ्गले सजीव रूपमा उजागर गरिएको छ भने अर्कोतिर त्यसका विरुद्ध सशक्त रूपले प्रस्तुत हुँदै क्रान्तिको दिशामा अगाडि बढ्न आवश्यक निर्देशन समेत दिइएको छ ।”

Book
ISBN 9789937772730
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) बलराम तिमल्सिना