भुँडीपुराण प्रकाशनको “नेपालमा बुद्धधर्मको इतिहास” डा. चन्द्रकला घिमिरेद्वारा तयार पारएको ऐतिहासिक पुस्तक हो ।
नेपालको लुम्बिनी प्रदेशअन्तर्गत रूपन्देही जिल्लाको लुम्बिनी उद्यानमा इसापूर्व ६२३ मा सिद्धार्थ गौतमकोजन्म भएको थियो ।
सिद्धार्थले सत्यको खोजीमा २९ वर्षको उमेरमा गृहत्याग गरी, ६ वर्ष लामो दुष्करचयार्पश्चात् ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए ।
बुद्धको महापरिनिर्वाणपछि, सङ्घमा रहेका भिक्षुहरूले बुद्धको शिक्षालाई औपचारिकरूपमा सङ्गृहीत गर्नुपर्ने आवश्यकता देख र सोहीअनुसार उनको महापरिनिर्वाणको तीन महिनपछि नै पहिलो बौद्ध संयागन भयो ।
प्रस्तुत पुस्तक खासगरी त्रिभुवन विश्वविद्यालय, बौद्ध अध्ययन केन्द्रीय विभागअन्तर्गत स्नातकोत्तर तहको हिस्ट्री अफ बुद्धिज्म इन नेपाल (History of Buddhism in Nepal) विषयको पाठ्यक्रमको आवश्यकताअनुसार तयार गरिएको छ ।
Book | |
---|---|
ISBN | 9789937772617 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. चन्द्रकला घिमिरे (अधिकारी) |