भुँडीपुराण प्रकाशनको “गजल सिद्धान्त र गजलको परिवर्तित स्वरूप चारु” डा. देवी पन्थीद्वारा तयार पारिएको पुस्तक हो ।
यस पुस्तकमा गजलको रूढ सिद्धान्तका साथै नेपाली र हिन्दी भाषामा चारु/राग, विरागको सिद्धान्त र परिभाषा विस्तृत रूपमा उल्लेख गरिएको छ ।
Book | |
---|---|
ISBN | 9789937772587 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. देवी पन्थी |