भुँडीपुराण प्रकाशनको “यसरी बोल्छन्” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको बाल गीत हो ।
यस पुस्तकमा विभिन्न जनावरहरूले कस्तो कस्तो आवाज निकालेर बोल्छन् भनेर एकदमै सरल र रमाइलो ढङ्गबाट बालबालिकाहरूलाई सिकाउन खोजिएको छ ।
भर्खरै अक्षर चिन्दै गरेका बालबालिकाहरूका लागि यो पुस्तक निकै उपयोगी हुनेछ ।
Book | |
---|---|
ISBN | 9789937772563 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | डा. घनश्याम परिश्रमी |