आनन्दको भण्डार (जीवनोपयोगी पुस्तक)

Price:

NPR 250.00


आनन्दको भण्डार (जीवनोपयोगी पुस्तक)

भुँडीपुराण प्रकाशनको “आनन्दको भण्डार” दिपेन्द्र शाहद्वारा सम्पादित जीवनोपयोगी पुस्तक हो ।

NPR 250.00 250.0 NPR NPR 250.00

NPR 250.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “आनन्दको भण्डार” दिपेन्द्र शाहद्वारा सम्पादित जीवनोपयोगी पुस्तक हो ।

यो पुस्तक एक आनन्दले भरिएको कचौरा हो । तपाईँ जति-जति यस कचौराको खजानापन गर्नुहुन्छ, तपाईँमा त्यति-त्यति आनन्दको मात्रा बढ्दै जानेछ । तपाईँको सोच्ने तरिका विस्तारै-विस्तारै बद्‌लिँदै जानेछ । तपाईभित्रको भड्काव विस्तारै-विस्तारै रोकिँदै जानेछ । तपाईँलाई चेतनाको एक ठोस र वैज्ञानिक दृष्टि मिल्नेछ, जसलाई आधार बनाएर सही निर्णय लिन सक्षम बन्नु हुनेछ ।

यो पुस्तक तपाईँलाई यिनै कुराहरूमा सहायता गर्नेछ । तपाईँ यसलाई विल्कुल अन्यथा नलिनुहोस् । केवल एक औपचारिकता नसम्झिनुहोस् ।

Book
ISBN 9789937772389
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) दिपेन्द्र शाह