भुँडीपुराण प्रकाशनको “आनन्दको भण्डार” दिपेन्द्र शाहद्वारा सम्पादित जीवनोपयोगी पुस्तक हो ।
यो पुस्तक एक आनन्दले भरिएको कचौरा हो । तपाईँ जति-जति यस कचौराको खजानापन गर्नुहुन्छ, तपाईँमा त्यति-त्यति आनन्दको मात्रा बढ्दै जानेछ । तपाईँको सोच्ने तरिका विस्तारै-विस्तारै बद्लिँदै जानेछ । तपाईभित्रको भड्काव विस्तारै-विस्तारै रोकिँदै जानेछ । तपाईँलाई चेतनाको एक ठोस र वैज्ञानिक दृष्टि मिल्नेछ, जसलाई आधार बनाएर सही निर्णय लिन सक्षम बन्नु हुनेछ ।
यो पुस्तक तपाईँलाई यिनै कुराहरूमा सहायता गर्नेछ । तपाईँ यसलाई विल्कुल अन्यथा नलिनुहोस् । केवल एक औपचारिकता नसम्झिनुहोस् ।
Book | |
---|---|
ISBN | 9789937772389 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | दिपेन्द्र शाह |