भुँडीपुराण प्रकाशनको “जयप्रकाश नारायणः जीवनी र विचार” प्रा.डा. राजेश गौतमद्वारा तयार पारिएको जीवनी हो ।
स्वतन्त्र भारतको समाजवादी नेताहरूमा जयप्रकाश नारायणको नाम ज्यादै सम्मानपूर्वक लिइने नाम हो । जो सधैँ आफूलाई राजसत्ताबाट बेग्लै राखेर लोकसत्तालाई बलियो (मजबुत) बनाउन लागिरहे । खासगरी महात्मा गान्धीपछि यस्तो गर्नेहरूमध्ये उनी एकमात्र व्यक्ति थिए ।
उनी राजसत्ताभन्दा माथि लोकनीति र लोकसत्ताजि अंकुश राख्ने कुराको पक्षधर थिए, ताकि राजसत्तालाई भ्रष्ट हुनबाट बचाउन सकियोस् । त्यस्ता व्यक्ति पटक-पटक आउँदैनन् ।
Book | |
---|---|
ISBN | 9789937772297 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | प्रा. डा. राजेश गौतम |