तितेपाती (जीवनोपयोगी पुस्तक)

Price:

NPR 400.00


तितेपाती (जीवनोपयोगी पुस्तक)

भुँडीपुराण प्रकाशनको “तितेपाती” उत्तम कुमार बज्राचार्यद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।

NPR 400.00 400.0 NPR NPR 400.00

NPR 400.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “तितेपाती” उत्तम कुमार बज्राचार्यद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।

जहाँ समस्या त्यहाँ उपाय भनेझैं तितेपातीले नकारात्मक उर्जालाई हटाउँछ भन्ने लेखकले पत्ता लगाउनु भयो ।

तितेपातीबाट कसरी तेल निकाल्ने भन्ने पनि उहाँले अनुसन्धान गर्नुभयो ।

त्यसपछि केके स्वास्थ्य समस्यामा तितेपाती उपयोगी हुन्छ भनी उहाँले अध्ययन अनुसन्धान सुरू गर्नुभयो ।

आजका दिनसम्म आइपुग्दा सिद्ध भयो कि तितेपातीको समुचित प्रयोगबाट निदान नहुने स्वास्थ्य समस्या सायदै होला ।

तितेपातीको तेलको उपचार विधिबाट निको भएका रोगीहरू औधी नै खुसी भएका छन् । यतिसम्म कि आजभोलि उनीहरूले नै अन्य रोगीहरूलाई तितेपातीकै विधिबाट गरिने उपचार गर्न सिफारिस गर्छन् ।

Book
ISBN 9789937772105
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) उत्तम कुमार बज्राचार्य