थुनिएको जिन्दगी (कवितासङ्ग्रह)

Price:

NPR 120.00


थुनिएको जिन्दगी (कवितासङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “थुनिएको जिन्दगी” उद्धवहरि अधिकारीद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।

NPR 120.00 120.0 NPR NPR 120.00

NPR 120.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “थुनिएको जिन्दगी” उद्धवहरि अधिकारीद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।

यस पुस्तकका रचनाकार अधिकारी शिक्षक/प्रधानाध्यापकका रुपमा लामो समयसम्म निरन्तर कार्यस्थलमा व्यस्त रहनुपर्यो ।

जब सेवाबाट निवृत्त हुनुभयो, तबदेखि समय कटाउने बसिवियाँलोको सजिलो उपाय बन्यो, लेखन कार्य ।

लकडाउनको अवधिमा घरभित्र साँगुरिएर बस्नु परेको बाध्यात्मक समयमा दिनहुँ जस्तै रचनाहरू लेख्दै सामाजिक सञ्जालमा पोष्ट गर्न थाल्नुभयो । यसरी लेख्ने बानी बस्यो, त्यसैको परिणाम हो, यो कविता सङ्ग्रह ।

Book
ISBN 9789937772099
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) उद्धवहरि अधिकारी