भुँडीपुराण प्रकाशनको “मोम्चो” वसन्त पराजुलीद्वारा तयार पारिएको कथा संग्रह हो ।
प्रस्तुत पुस्तकका कथाहरू चितवन, मकवानपुर, धादिङ, नुवाकोटका पहाडतिर बसोबास गर्ने चेपाङ जातिको सांस्कृतिक जीवनको एउटा सानो पक्ष छोएर लेखिएको छ ।
आफ्नै भाषा, संस्कृति, भूगोल भए पनि कठिन भीरपाखातिर अशिक्षा र अज्ञानको घुम्टो ओढेर जीवन गुजार्ने चेपाङ बन्धुबान्धवहरू प्रकृतिको सहारामा अन्धकार युगभित्र हिंड्दै छन् ।
समाजले कति देख्तै छ, थाहा छैन । तर अब सबै बदल्नुपर्ने बेला आएको छ ।
Book | |
---|---|
ISBN | 9789937747950 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | वसन्त पराजुली |