भुँडीपुराण प्रकाशनको “व्यावसायिक अध्ययन (कक्षा १२)” डा. उदयराज रेग्मी र द्वैपायन रेग्मीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
यो पुस्तक कक्षा १२ को नयाँ पाठ्यक्रम अनुरूप तयार पारिएको हुनाले उक्त पाठ्यक्रमले निर्धारण गरेका सम्पूर्ण पाठ्यसामग्रीहरू समावेश गरिएको छ।
पाठ्यक्रमले निर्धारण गरे अनुरूपका प्रश्नपत्रहरू र स्थलगत तथा परियोजना कार्यका लागि मार्गदर्शन समेत समावेश गरिएको हुनाले विद्यार्थीहरूका लागि उपयोगी हुनेछ भन्ने कुरामा विश्वास लिएका छौँ।
सरल भाषामा विद्यार्थीहरूले स्पष्ट रूपले बुझ्न सक्ने गरी लेखिएको छ।
प्राविधिक शब्दहरूको अङ्ग्रेजीमा समेत रूपान्तरण गरिएको हुनाले विद्यार्थीहरूलाई बुझ्न सरल हुने कुरामा हामी विश्वस्त छौँ।
| Book | |
|---|---|
| ISBN | 9789937747660 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. उदयराज रेग्मी, द्वैपायन रेग्मी |