भुँडीपुराण प्रकाशनको “स्कुल एटलस” बाबुराम ज्ञवालीद्वारा तयार पारिएको एक पाठ्यसामग्री हो।
यो पुस्तक विद्यालयका बालबालिकाहरूका साथसाथै कलेजका विद्यार्थीहरू एवम् भौगोलिक र जनसाङ्खिकीय जानकारीमा रूची राख्ने पाठकहरूका लागि ठूलो सहयोगी सावित हुने हामीले विश्वास राखेका छौँ।
यो पुस्तक भौगोलिक र जनसाङ्खिकीय तथ्यहरू र अन्य जानकारी प्रस्तुत गर्ने एक पूरक सामग्री हो।
Book | |
---|---|
ISBN | 9789937747585 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | Baburam Gnawali |