भुँडीपुराण प्रकाशनको “व्यक्तित्व विकास कसरी गर्ने” राकेश नाथद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।
पुस्तकबाट साभार:
“व्यक्तित्व एक ठूलो र विस्तृत शब्द हो । कुनै व्यक्तिको व्यक्तित्वमा उसको सारा खुबी, राम्रा-नराम्रा गुण आउँछन् ।
व्यक्तित्व विकासको लागि तपाईंभित्र किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान हुन पनि उत्तिकै जरुरी हुन्छ । किताबी ज्ञान केवल लिखित परीक्षामा काम आउँछ, जब कि व्यवहारिक ज्ञान जीवनको हरेक कठिन परिस्थितिमा काम आउँछ ।
व्यावहारिक ज्ञान प्राप्त गर्नको लागि हामीले असल मित्र बनाउनुपर्छ । राम्रो पुस्तक पढ्नुपर्छ । व्यावहारिक ज्ञान राम्रो भएको व्यक्तिको व्यक्तित्व विकास स्वत: हुन्छ ।”
Book | |
---|---|
ISBN | 9789937747400 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | दिपेन्द्र शाह |