भुँडीपुराण प्रकाशनको “कालापानी यात्रा” नन्दु उप्रेतीद्वारा तयार पारिएको नियात्रा हो ।
यो पुस्तक पढ्दा भारतीय सैनिक क्याम्प नजिकैको तिरतिरे खोल्सीनिरै उनीहरूले काँडेतारबार लगाएको स्थानमा पुगेर हाम्रो नेपालको भूभाग मिचिएको स्थानतर्फ मजाले नजर फ्याँकेजस्तै जानकारी पाइन्छ । यस अर्थमा यस पुस्तकलाई ‘कालापानी साहित्यिक गाइड बुक‘ पनि भन्न सकिन्छ ।
Book | |
---|---|
ISBN | 9789937747370 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | नन्दु उप्रेती |