भुँडीपुराण प्रकाशनको “जितौरी” पूर्ण ओलीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यस कथासङ्ग्रहले नेपाली ग्रामीण जीवनशैलीलाई उजागर गरिदिएको छ ।
माजका विकृति विसंगतीलाई औंल्याउदै लेखकले पाठकलाई सोच्न बाध्य तुल्याउनेछन् ।
पुस्तकका बारेमा लेखकका शब्द:
"यस सङ्ग्रहमा समेटिएका कथाहरू पुत्ताहटले छोडेका अवशेषहरू हुन् । कथाहरू जुवा खेल्ने र जित्ने एउटा, जितौरी भने अर्कैले थाप्ने घटनाक्रम दोहोरिएकाले यस कथासङ्ग्रहको नाम ‘जितौरी’ जुराएको हुँ । यसरी दोधारमा लेखिएका यस सङ्ग्रहभित्रका कथाहरू पढिसकेपछि पाठक तथा समिक्षकहरू अलमलमा पर्ने टड्कारो सम्भावना देखेको छु । पाठकहरूले मेरै कथा बुन्न बेर लाउने छैनन्: ‘अर्को भेडाको कथा’ शिर्षक देखेर’"
Book | |
---|---|
ISBN | 9789937747318 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | पूर्ण ओली |