भुँडीपुराण प्रकाशनको “आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) विश्लेषण” प्रा. डा. रमेशप्रसाद भट्टराईद्वारा तयार पारिएको अनुसन्धानमुलक पुस्तक हो।
लेखककै शब्दमा:
"नेपाली उपन्यासको सांस्कृतिक विश्लेषणको आधार नेपाली हो र यसमा पाश्चात्य ज्ञानको पनि सम्मिश्रण रहेको छ। नेपाली समाज पाश्चात्य समाजभन्दा भिन्न छ भने यसको स्वरूप पनि पश्चिमी प्रणालीभन्दा भिन्न छ। नेपाली समाज सामन्तवादबाट पूर्ण मुक्त नरहेको अवस्थामा उपन्यास लेखनको गति र दिशा पनि मूलत: त्यसकै समर्थन र विरोधका गतिमा छ। नेपाली समाज वर्गीय, जातीय र लैङ्गिक रूपमा विभेदकारी त छंदैछ अति दमनकारी पनि छ र उपन्यासकारको यही गतिशील चित्रणका आधारमा विश्लेष्य उपन्यासको चयन गरिएको छ।"
Book | |
---|---|
ISBN | 9789937729888 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | प्रा.डा. रमेशप्रसाद भट्टराई |