ह्विलचेयरको जिन्दगी (जीवनकथा -१)

Price:

NPR 290.00


ह्विलचेयरको जिन्दगी (जीवनकथा -१)

भुँडीपुराण प्रकाशनको “ह्विलचियरको जिन्दगी” कृष्णप्रसाद भण्डारीद्वारा तयार पारिएको सङ्घर्षशील जीवनकथा हो ।

NPR 290.00 290.0 NPR NPR 290.00

NPR 290.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “ह्विलचियरको जिन्दगी” कृष्णप्रसाद भण्डारीद्वारा तयार पारिएको सङ्घर्षशील जीवनकथा हो ।

डा. देवी नेपालका शब्दमा “ह्विलचियरको जिन्दगी यथार्थ विषयवस्तुमा आधारित आख्यानात्मक जीवनीसंग्रह हो । यसमा वर्तमानमा अपाङ्गताका कारण परिस्थिति, परिवेश र सामाजिक चेतनासंग सङ्घर्ष गरिरहेका र साङ्गहरूको जीवनीलाई पनि चुनौती दिनेखालका अद्भुत कामहरू गरिरहेका पन्ध्र जना व्यक्तित्वहरूको जिवनगाथालाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ । स्रष्टा कृष्ण भण्डारी आफैं पनि त्यही परिवेशमा बाँचिरहेका व्यक्तित्व हुन् । उनको जीवनकथा पनि यहाँ प्रस्तुत पन्ध्र जना व्यक्तित्वहरूको भन्दा कम छैन ।”

Book
ISBN 9789937729819
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) कृष्णप्रसाद भण्डारी