भुँडीपुराण प्रकाशनको “कुमाता” वसन्त पराजुलीद्वारा तयार पारिएको कथासंग्रह हो ।
यस पुस्तकका कथाहरू सामाजिक र सत्यसँग नजिक भएकाले कथा पढ्दा हृदयलाई नजिकैबाट छोएको अनुभूति हुन्छ ।
कथाहरूमा मानवीय प्रवृत्तिको सूक्ष्म विश्लेषण भएको छ । मन र मस्तिष्कसम्म प्रभाव पार्ने कथाहरूमा कथाकार पराजुलीको आफ्नोपन छ । यही पनले नै आधुनिक नेपाली कथालाई समृद्ध बनाउनमा कथाकार वसन्त पराजुलीको भूमिका रहनसक्ने विश्वास गर्न सकिन्छ ।
Book | |
---|---|
ISBN | 9789937729772 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | वसन्त पराजुली |