तरुण तपसी (नव्य काव्य)

Price:

NPR 180.00


तरुण तपसी (नव्य काव्य)

भुँडीपुराण प्रकाशनको “तरुण तपसी” कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचिएको नव्यकाव्य हो ।

NPR 180.00 180.0 NPR NPR 180.00

NPR 180.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “तरुण तपसी” कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचिएको नव्यकाव्य हो ।

बालकृष्ण समका शब्दमा:

“१. लेखनाथको स्पर्शले नेपाली कवितामा युग परिवर्तन भयो, त्यो संस्कृतजत्तिकै उच्च संस्कृत बन्यो। लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो ।

जब हामी एक-एक श्लोक पढ्दै जान्छौं, हामीलाई कुनै दिव्य सिंढी उक्लंदै गएको अनुभव हुन्छ- कत्रो गाम्भीर्य। कत्रो गुरुता ! पदपदमा कस्तो चमत्कृति ! लेखनाथ ‘तरुण तपसी’ मा स्पष्ट रुपले अद्वित्य छन्, कति धनी लेखनी !

२. रूखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन् कसैकसैले अद्भुत कल्पना पनि गरेका छन् । परन्तु, रूखलाई तपसी बनाएर आदिदेखि अन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन्, त्यो संसारको काव्यजगतलाई नै एक सृष्टिप्रदान भएको छ ।

३. कविशिरोमणि लेखनाथको कलमले ढुङ्गा, मूढा, रूख, पात, डोको, नाम्लो जेलाई छोए पनि त्यो सुन्दर कवितामय हुन्छ ।

‘तरुण तपसी’- का उन्नाईस विश्राम लगाएर कविशिरोमणिले रूखलाई जिउँदो महात्मा बनाए, आफू पनि कविऋषि बने ।”

Book
ISBN 9789937729598
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) कविशिरोमणि लेखनाथ पौड्याल