भुँडीपुराण प्रकाशनको "पेसा कसरी छनोट गर्ने" दिपेन्द्र शाहद्वारा तयार पारिएको एक जीवनोपयोगी पुस्तक हो ।
यस पुस्तकमा जिवनमा आफ्नो लागी उपयुक्त पेसा कसरी छनोट गर्न सकिन्छ भन्ने सम्बन्धी ज्ञानगुनका कुराहरु समावेश गरिएका छन् ।
यो पुस्तक सबै पाठकवर्गका लागी उपयुक्त छ ।
Book | |
---|---|
ISBN | 9789937729550 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | दिपेन्द्र शाह |