भुँडीपुराण प्रकाशनको “रामायण” मोदनाथ शास्त्रीद्वारा तयार पारिएको धार्मिक पुस्तक हो ।
यस पुस्तकमा भगवान श्रीरामको जीवनकाल लाई सरल ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तकको मद्दतले धर्तीमा मनुष्य भएर जन्मिसकेपछी के-कस्ता कार्य गर्नुपर्छ भनेर पाठ सिकाइएको छ ।
यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन् ।
Book | |
---|---|
ISBN | 9789937729420 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | मोदनाथ शास्त्री |