समयका छालहरू (कविता सङ्ग्रह)

Price:

NPR 190.00


समयका छालहरू (कविता सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “समयका छालहरू” दीनानाथ शर्माद्वारा रचिएको कवितासंग्रह हो ।

NPR 190.00 190.0 NPR NPR 190.00

NPR 190.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “समयका छालहरू” दीनानाथ शर्माद्वारा रचिएको कवितासंग्रह हो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा एक नेताका रूपमा सुपरिचित तथा स्थापित रहिआउनुभएका दिनानाथ शर्मा नेपाली साहित्यका क्षेत्रमा पनि क्रियाशील बन्दै आउनु भएको छ ।

प्रस्तुत कविता संग्रहमा राष्ट्रिय स्वाधीनता, देशभक्ति, जनतन्त्र, जनहित, जनआन्दोलन, सामाजिक रूपान्तरणलगायतका विभिन्न विषय तथा भावधारामा आधारित कविताहरू समावेश गरिएका छन् ।

यहाँ क्रान्तिका नेता, कमरेड तथा सहिदहरूप्रति निष्ठा र प्रेम जाहेर गरिएका कविताहरू पनि छन् ।

सामाजिक यथार्थको कलात्मक प्रतिबिम्बनका साथै यहाँ प्रचुर मात्रामा प्रकृतिको विचरण पनि गरिएको छ ।

यहाँ समाविष्ट विभिन्न कविताहरू विविध प्रकारका बिम्ब, प्रतीक र अलंकारहरूले सज्जित रहेका छन् र ती सुन्दर एवं आकर्षक बन्न गएका छन् ।

Book
ISBN 9789937729390
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) दीनानाथ शर्मा