भुँडीपुराण प्रकाशनको “सप्तकोसी किनारबाट” कृष्णविनोद लम्सालद्वारा तयार पारिएको अनुसन्धानात्मक आख्यान हो ।
“देव र मानव मिलेर समुद्र मन्थन गर्दा अमृत उत्पन्न भएको प्रसङ्ग पुराणहरुमा पढिन्छ र सुनिन्छ। त्यो अमृत थोपा खसेका कथालाई आधार मानेर भारतमा ठूलाठूला कुम्भमेला सम्पन्न हुन्छन् । तर त्यो अमृतपिण्ड खसेको धरानको पिण्डेश्वरमा कुम्भ प्रसंगका केही कर्म नहुनुको पौराणिक पीडामा छट्पटाएको अवस्था थियो। यहि प्रसंगलाई आत्मसात् गरेर सप्तकोसीको पौराणिक, भौगोलिक र सामाजिक अध्ययनको उपज यो पुस्तक रहेको छ ।”
Book | |
---|---|
ISBN | 9789937729154 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | कृष्णविनोद लम्साल |