भुँडीपुराण प्रकाशनको “चियर्स” दिलीप शाहद्वारा तयार पारिएको कथासंग्रह हो ।
यस पुस्तकमा समाजकै दिनदिनै घटिरहने विषयवस्तुलाई लिएर कथाहरु तयार पारिएका छन् ।
यस पुस्तकबाट साभार गरिएका केहि अंश तल समेटिएका छन्:
"तिम्रै अगाडी माइली बज्यै विधवा भएकी हुन् । किस्नेकी आमा त झन् बालाविधुवा हुन् । रुपा, तारा, शान्ता विधुवा छन् । भन्न त हाम्रो समाजमा लोग्नेको लाससंगे आइमाईको जिन्दगानी खरानी हुन्छ भनिन्छ । कथन त्यसै बनेको होइन, केही सत्यता होला । पूर्ण भने होइन ।"
"औकातभन्दा बढी नगर है, बुढा । भगवानको प्यारो हुने समयमा दु:ख पाइएला । समाज हेर । समाजमा चली आएको रीतिथिति हेर । बिरलैका सन्तान जन्म दिने आमाबाबुका बैसाखी भएको मैले देखेको छु । सुनेको छु ।"
Book | |
---|---|
ISBN | 9789937729130 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | दिलिप साह |