भुँडीपुराण प्रकाशनको "समाजवादको जन्म र विकास" डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यो पुस्तकका मूल उद्देश्य भनेको समाजवादी आन्दोलनलाई ती ऐतिहासिक घटनाहरुको परिप्रेक्षमा प्रस्तुत गर्ने, जसबाट यसको जन्म र विकास भएको थियो ।
नेपालको परिप्रेक्षमा पनि राजनीतिक रूपबाट समाजवादको चर्चा राणा शासनकालको अन्त्यको समयतिरबाट देखिएका विभिन्न राजनीतिक दलहरुले आ-आफ्नो प्रचार विभिन्न माध्यमहरुमा गरेका थिए र गरिरहेका पनि छन् । जसको परिणाम स्वरुप आज नेपालमा पानी थरीथरीका समाजवादीहरु देखिएका छन् ।
Book | |
---|---|
ISBN | 9789937729109 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. राजेश गौतम |