भुँडीपुराण प्रकाशनको "तनाव व्यवस्थापन" तेज कुमार दवाडीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस आफ्नो जिवनमा एकदमै महत्वपुर्ण रहेको कुरा "तनाव व्यवस्थापन" कसरी गर्ने भन्ने बारेमा उल्लेख गरिएको छ ।
यस पुस्तकका मद्दतले पाठकले आफ्नो जिवनमा तनाव व्यवस्थापन गर्नका लागी गर्न पर्ने कुराहरु लागु गर्न सक्छन् ।
अति नै सरल भाषामा लेखिएको यो पुस्तक सबै पाठकवर्गका लागी अतिउपयुक्त छ ।
Book | |
---|---|
ISBN | 9789937702997 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | तेजकुमार दवाडी |