भुँडीपुराण प्रकाशनको “इतिहास लेखनको इतिहास” डा. राजेश गौतमद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो ।
लेखककै शब्दमा ” तथ्य र इतिहासकारका बीच अन्तरक्रियाको अविच्छिन्न प्रक्रियाबाट निर्माण भएको इतिहास अतीत र वर्तमानलाई जोड्ने एउटा कडी हो ।”
“इतिहास सामाजिक विज्ञानको मूलस्रोत हो ।”
“राजनितीशास्त्र, अर्थशास्त्र र समाजशास्त्र त्यसबाट प्रस्फुटित शाखाहरु मात्र हुन् ।”
“प्रस्तुत पुस्तक विभिन्न विद्वानहरुद्वारा लेखिएका अनेकौं पुस्तकहरुको अध्ययन र तिनीहरुबाट लिइएको सहयोगको परिणाम हो ।”
Book | |
---|---|
ISBN | 9789937702591 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. राजेश गौतम |