भुँडीपुराण प्रकाशनको “धर्तीको सूर्य” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजल संग्रह हो ।
यो पुस्तक लेखकको १५ औँ गजल संग्रह हो ।
यस पुस्तकमा सामाजिक विसंगति, राजनैतिक विकृति, वाध्यतामा बाँच्नु पर्ने जनजीवनको भोगाई, सामाजिक गरिवी, अशिक्षा, कुसंस्कार, जडमान्यता, रुढीवादी अन्धविश्वास, प्रेमिल जोडीको प्रेमालाप, विछोड, धोका, आन्दोलनले पारेको प्रभाव, त्यसपछिको पदलोलुपता, त्यसले समाजमा पारेको प्रभाव आदि विविध विषयमा गजल मार्फत उत्प्रेरणा जगाउने कोसिस गरिएको छ ।
Book | |
---|---|
ISBN | 9789937702508 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | जगन्नाथ दाहाल |