भुँडीपुराण प्रकाशनको “अलौकिक चीन” अजय अलौकिकद्वारा तयार पारिएको संस्मरण तथा अनुभवहरूको सँगालो हो ।
यस पुस्तकमा लेखकले चीन बसाइकै क्रममा देखेका, भोगेका अनुभव, विचार र भावना पाठकसमक्ष सम्प्रेषण गरेका छन् । तर यहाँ सबै कुरा अटाएका छैनन् ।
लेखकका शब्दमा “सानो नेपालमा तेह्र अञ्चल चालिस जिल्ला या सबै प्रदेश घुमिसके तापनि नेपालकै बारेमा सबै कुरा बुझ्न कठिन हुन्छ। त्यस माथि विशाल चीन । सात वर्ष बिताइसके तापनि यो विशाल चीन बुझ्न सजिलो भने छैन अनि त भन्दैछु ‘अलौकिक चीन’ ।”
Book | |
---|---|
ISBN | 9789937702379 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | अजय अलौकिक |