भुँडीपुराण प्रकाशनको “नेपाली नाटकको रूपरेखा” लक्ष्मीलोचना वैद्यद्वारा तयार पारिएको अनुसन्धानमूलक समालोचना हो ।
नाटकका बारेमा सैद्धान्तिक र प्रायोगिक दुवै ढंगबाट तयार गरिएको यस कृतिमा शोधार्थी वैद्यको सोध चेतना स्पष्ट देखिन्छ ।
नाटकका सैद्धान्तिक सन्दर्भ र नेपाली नाटकको इतिहासको प्रस्तुतिमा विभिन्न आधिकारिक ग्रन्थहरूको पादटिप्पणी दिइ कृतिलाई शोधमूलक तुल्याइएको छ ।
यसैगरी यस कृतिलाई नाटकबारे सैद्धान्तिक र प्रायोगिक सन्दर्भ समेटेर तयार पारिएको उल्लेख्य कृतिको रुपमा लिन सकिन्छ ।
Book | |
---|---|
ISBN | 9789937702232 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | लक्ष्मीलोचना वैद्य |