भुँडीपुराण प्रकाशनको “कालिगढ” भक्त बहादुर बुढाद्वारा तयार पारिएको एक कथासंग्रह हो ।
‘कालिगढ’ कथाकार बुढाका २२ वटा कथाहरूको संग्रह हो भने शिर्षकथा ‘कालिगढ’ तिनै मध्येको एउटा प्रतिनिधि कथा हो ।
‘कालिगढ’ नेपाली आधुनिक, अथवा, अझ उत्तरआधुनिक कथा-साम्राज्यमा एउटा चक्रवर्ती सम्राटको रुपमा प्रतिष्ठित हुन सक्तछ ।
अति सूत्रात्मक रुपमा भन्नु पर्दा, आञ्चलिक आस्वाद, प्रादेशिक ज्वलन, स्थानिक रंग र ग्रामीण जीवनको उष्माले ओतप्रोत यस संग्रहभित्रका कथाहरू विशुद्ध नेपाली ग्रामीण जीवन र चारण क्षेत्रका भोगाइका यथार्थतम रुपहरू हुन् ।
Book | |
---|---|
ISBN | 9789937625906 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | भक्त बहादुर बुढा |