भुँडीपुराण प्रकाशनको “मेरा आँखामा चीन” चेतनाथ आचार्यद्वारा तयार पारिएको चीनसम्बन्धी लेख संग्रह हो ।
लेखककै शब्दमा “यो पुस्तक चीनको बारेमा समग्र जानकारीमुलक सामग्री होइन । चीन आफैंमा विशाल मुलुक हो । त्यो मुलुकभित्रका सांस्कृतिक, आर्थिक, सामाजिक, भौगोलिक, राजनीतिक आदि विषयमा मैले पाएको, देखेको, पढेको, अनुभव गरेको आदि कुराको सानो अंश मात्र यो पुस्तक हो । त्यसकारण पनि मैले यो पुस्तकलाई ‘मेरा आँखामा चीन’ नाम दिएको छु । पुस्तकले चीन र चिनियाँको बारेमा नेपालीलाई जे जति जानकारी गराउँछ त्यो सानो अंश मात्र हुनेछ । तसर्थ श्रद्धेय पाठकहरु, समालोचक, समीक्षक, आलोचक, बुद्धिजीवी, कुटनितिज्ञ, प्राज्ञ, सुभेछुक, प्रशंसक सबैसंग प्रतिक्रिया, सुझाव, टिप्पणी, प्रश्न र छुटेका जानकारीको अपेक्षा गर्छु ।”
Book | |
---|---|
ISBN | 9789937625678 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | चेतनाथ आचार्य |