भुँडीपुराण प्रकाशनको “अर्को झयाइंकुटी” माणिकरत्न शाक्यद्वारा तयार पारिएको हास्यव्याग्यात्मक संस्मरण संग्रह हो ।
प्रा. मोहनराज शर्माको दृष्टिकोणमा माणिकरत्न शाक्य:
– हास्यव्याँग्यद्वारा मनोरंजन दिनु ।
– रचनामा हास्यको प्रबलता र व्यंग्यको खुराकी ।
– सामाजिक विषयवस्तु अँगाल्ने ।
– संगालोका सबै रचनामा ‘म’ पात्र ।
– आफूलाई बलिको बोको बनाएर अरूलाई हँसाउने ।
– आफूले भोगेका यथार्थलाई ठट्यौली पारामा प्रस्तुत ।
– रसिला, रमाइला र छोटा हास्यव्यंग्यको सुन्दर बान्की ।
– पठनका दृष्टिले रमाइला र मनोदविनोद पूर्ण ।
Book | |
---|---|
ISBN | 9789937625609 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | माणिकरत्न शाक्य |