भुँडीपुराण प्रकाशनको “लघु कथा (खण्ड २)” कमलमणी दिक्षित द्वारा रचिएका र ज्ञाननिष्ठ ज्ञवालीद्वारा सम्पादन गरिएका लघु कथाको संग्रह हो ।
पाठकले छोटो समयमा कमल दिक्षितका लघुकथाको मीठो स्वाद निकै चाखपूर्वक लिन सक्ने विश्वास हामीले लिएका छौं ।
संक्षेपमा भन्नु पर्दा कमल दिक्षितका लघुकथाहरू हास्यव्यंग्यात्मक छन्। लघुकथाले थोरैमा धेरै भन्न सक्ने क्षमता राख्दछन् । सरस, सरल र पात्रअनुकूल भाषाशैली छ। सामान्य परिवेशभित्र मार्मिक कथन छ । तिनले राष्ट्रिय-अन्तर्राष्ट्रिय चेतना बोकेका छन् । सामाजिक विकृति-विसंगतिप्रति हास्यमय व्यंग्य गरिएको छ ।
Book | |
---|---|
ISBN | 9789937625586 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 200 g |
Binding | Paperback |
Author(s) | कमलमणि दीक्षित |