भुँडीपुराण प्रकाशनको “शैक्षिक नेपाली व्याकरण (माध्यमिक तह)” माध्यमिक तह पुस्तक कक्षा ९ र १० को पाठ्यक्रमलाई आधार मानी तयार पारिएको छ।
यस पुस्तकलाई मूलत: दुई अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायले भाषा र व्याकरण र दोस्रो अध्यायले वर्णविन्यास, चिह्न परिचय र शब्दज्ञानलाई समेटेको छ।
यस पुस्तकका विशेषताहरू:
-विषयवस्तुको सरल र स्पस्ट प्रस्तुतीमा ‘विषयप्रवेश’
-उदाहरण वाक्यहरूका विश्लेषण
-भाषिक सुद्धताका लागि आधारभूत ज्ञान
-व्याकरणका सूत्र, नमुना वाक्यहरू र यथेष्ट अभ्यास
-उखान टुक्काहरूको प्रयोगमा चेतनशीलता
-विविध क्षेत्रका प्राविधिक तथा पारिभाषिक शब्दहरूको ज्ञान र प्रयोगमा दक्षता
Book | |
---|---|
ISBN | 9789937561891 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | गुणराज लुइटेल , ध्रुवराज गौतम |