किताब-चरो नेपालद्वारा प्रकाशित “आइमाईको अनुहार” कोरियन कवयित्री किम संह्याङका कविताहरूलाई नेपालीमा अनुवाद गरेर तयार पारिएको कविता संग्रह हो ।
‘आइमाईको अनुहार’ कृतिका नारी संघर्षशील छन् ।
ठाउँठाउँमा विद्रोह बोल्छन् । विद्रोहका अनेक रूप छन्, आयाम छन् र अनेक पत्र छन् ।
हो, नारी एक्लै पनि बाँच्न सक्छे, आमा, पत्नी, छोरी भएर पनि बाँच्न जान्दछे ।
विकसित मुलुकमा यो विद्रोह अझ ज्वाजल्यामान् छ ।
यस कृतिले हामीलाई आगो र हिउँले झैं छुन्छ ।
Book | |
---|---|
ISBN | 9789937099868 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | किम सन्ह्याङ |