आइमाईको अनुहार (कविता सङ्ग्रह)

Price:

NPR 200.00


आइमाईको अनुहार (कविता सङ्ग्रह)

किताब-चरो नेपालद्वारा प्रकाशित “आइमाईको अनुहार” कोरियन कवयित्री किम संह्याङका कविताहरूलाई नेपालीमा अनुवाद गरेर तयार पारिएको कविता संग्रह हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

किताब-चरो नेपालद्वारा प्रकाशित “आइमाईको अनुहार” कोरियन कवयित्री किम संह्याङका कविताहरूलाई नेपालीमा अनुवाद गरेर तयार पारिएको कविता संग्रह हो ।

‘आइमाईको अनुहार’ कृतिका नारी संघर्षशील छन् ।

ठाउँठाउँमा विद्रोह बोल्छन् । विद्रोहका अनेक रूप छन्, आयाम छन् र अनेक पत्र छन् ।

हो, नारी एक्लै पनि बाँच्न सक्छे, आमा, पत्नी, छोरी भएर पनि बाँच्न जान्दछे ।

विकसित मुलुकमा यो विद्रोह अझ ज्वाजल्यामान् छ ।

यस कृतिले हामीलाई आगो र हिउँले झैं छुन्छ ।

Book
ISBN 9789937099868
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) किम सन्ह्याङ